
गर्मीमात्रै होइन अव विस्तारै बर्खायामको समय समेत सुरु हुन लागेका छ । हिजोआज घाम चर्किन र पानी दर्किन बेरै नलाग्ने । यो समय हाम्रो स्वास्थ्यलाई प्रतिकुल बनाउने भाइसर तथा व्याक्टेरियाहरु बढी सक्रिय हुने र फैलने बेला पनि हो । यतिवेला शुद्ध खानेकुरा र स्वस्थ व्यवहार अपनाइएन भने विभिन्न खाले सरुवा रोगको सिकार हुन सकिन्छ
गर्मी मौसममा आँखाको समस्या अन्य मौसमको तुलनामा अत्यधिक हुन्छ । खास गरी यो मौसममा ‘भाइरल कन्जेन्टीबाइटिस र व्याक्टेरियल कन्जन्टीबाइटिस’ संक्रमण पनि बढने गर्छ जसलाई हामी सर्ने रोग भनेर पनि चिन्छौभाइसर तथा व्याक्टेरियाको माध्यमबाट आँखा पाक्ने, चिलाउने, चेप्रा लाग्ने, रातो हुने आदि अवस्था आउन सक्छ । भाइरलका कारणले सो अवस्था आएको छ भने संक्रमित व्यक्तिले प्रयोग गर्ने बस्तुबाट अर्को व्यक्तिलाई सर्न जान्छ अझ स्पष्ट भनौ आँखा पाकेको व्यक्तिले प्रयोग गर्ने रुमाल अर्को व्यक्तिले चलाएको खण्डमा सिधै सर्न सक्छ । त्यसैले त्यस्ता बिरामीसंग हेलमेल हुँदा अलि होसियारी अपनाउनु पर्छ । आँखामा यस्ता खाले संक्रमण देखियो भने तुरुन्त आँखाका डाक्टर तथा विशेषज्ञलाई देखाउनु पर्छ । नकी औषधि पसलबाट किनेर आफै औषधि प्रयोग गर्ने जे पायो त्यहि औषधि प्रयोग गर्दा आँखामा थप संक्रमण भई दृष्टिनै पनि गुम हुन सक्छ । के कारणले समस्या भएको त्यो पत्ता लगाउने तिर नलागी आफै औषधि गर्न थालेमा त्यसले थप समस्या बढाउछ । किनभने आँखा संवेदनशील अंग हो । अन्दाजले औषधि गर्नु हुदैन ।
के गर्ने त
तरिका सजिलो छ । सबैभन्दा पहिले बाहिर वा धुले बाताबरणमा गएर आइसकेपछि खाने पानी अर्थात शुद्ध पानीले मुख /आँखा धुने । यो एक पटक वा दुई पटक मात्रै होइन । पटक पटक धुने । यसले आखामा टासिएका तथा जमेका र परेलीका फेदमा जेलिएका फोहर तथा चायाहरुलाई हटाउने मद्धत गर्छ । जव आँखामा फोहर छैन भने संक्रमण हुने मौका पनि कम हुन्छ ।अर्को कुरा आँखामा प्रयाप्त रुपमा आशु आउनु पर्छ । प्रत्येक झिम्काईमा आशु आई जमेका फोहरहरु बगायो भने आँखा सफा हुन्छ । त्यसका लागि हरेक दिन प्रसस्त पानी खानु पर्छ । पानी जति धेरै खायो आशु पनि त्यतिनै बढी आउछ । आशु जति बढी आउछ त्यसले आँखालाई सफा गर्ने काम गर्छ । साइकल , मोटरसाइकल चलाउदा होस या पैदल हिडदा बढदो सवारी साधन, उद्योग तथा कलकारखाना सञ्चालन हुने क्षेत्रमा भएका ठाँउमा जाँदा आइप्रोटेक्ट ग्लास लगाउनु जरुरी हुन्छ । मोटरसाइकल ड्राइभ गर्नेले भाइजर लगाउदा आँखामा सिधै हावा पर्न पाउदैन र सुख्खा हुने कामबाट बच्दछ ।
के गर्नु हुदैन
आँखा दुख्यो भनेर आफै मेडिकल गई डाक्टरी परीक्षण बीना औषधि किनेर नहाल्ने । टियर ( आशु) जस्तै झोल हुन्छ जसको आँखा सुख्खा छ उसलाई प्रयोग गर्न सकिन्छ । त्यो बाहेक स्टोरेज एन्टीबायोटिक तथा सेल्फ मेडिकेशन गर्न हुदैन ।सुख्खा आँखा छ भने सिधै एयर कन्डीसन चलाएर बस्न हुदैन प्रत्यक्ष रुपमा पंखा मुनी बस्दा पनि आँखा थप सुख्खा हुन मद्धत गर्छ । जाडोमा हिटर ताप्दा पनि आँखामा असर गर्छ । त्यसैले यस्ता कुराहरुको ख्याल राख्नुपर्छ ।आँखा पाकेको व्यक्तिले प्रयोग गर्ने लुगा तथा रुमालहरु अर्को व्यक्तिले राम्ररी निर्मलीकरण नगरी प्रयोग गर्नु हुदैन ।चेप्रा आईरहयो, रातो भइरहयो, वा दुखिरहयो भने नेत्ररोग विशेषज्ञको सल्लाह लिन ढिला गर्नु हुदैन ।गर्मीमात्रै होइन अव विस्तारै बर्खायामको समय समेत सुरु हुन लागेका छ । हिजोआज घाम चर्किन र पानी दर्किन बेरै नलाग्ने । यो समय हाम्रो स्वास्थ्यलाई प्रतिकुल बनाउने भाइसर तथा व्याक्टेरियाहरु बढी सक्रिय हुने र फैलने बेला पनि हो । यतिवेला शुद्ध खानेकुरा र स्वस्थ व्यवहार अपनाइएन भने विभिन्न खाले सरुवा रोगको सिकार हुन सकिन्छ ।
source:- nepalihealh.com
के गर्ने त ?
तरिका सजिलो छ । सबैभन्दा पहिले बाहिर वा धुले बाताबरणमा गएर आइसकेपछि खाने पानी अर्थात शुद्ध पानीले मुख /आँखा धुने । यो एक पटक वा दुई पटक मात्रै होइन । पटक पटक धुने । यसले आखामा टासिएका तथा जमेका र परेलीका फेदमा जेलिएका फोहर तथा चायाहरुलाई हटाउने मद्धत गर्छ । जव आँखामा फोहर छैन भने संक्रमण हुने मौका पनि कम हुन्छ ।
अर्को कुरा आँखामा प्रयाप्त रुपमा आशु आउनु पर्छ । प्रत्येक झिम्काईमा आशु आई जमेका फोहरहरु बगायो भने आँखा सफा हुन्छ । त्यसका लागि हरेक दिन प्रसस्त पानी खानु पर्छ । पानी जति धेरै खायो आशु पनि त्यतिनै बढी आउछ । आशु जति बढी आउछ त्यसले आँखालाई सफा गर्ने काम गर्छ ।
कम्प्युटर तथा टिभि हेर्दा वा बढदा खेरी एकोहोरो नहुने अर्थात हरेक आधि आधी घण्टा जस्तोमा फ्रेस हुने । उठने हिडने सकेसम्म हरियाली बाताबरण वा स्वच्छन्द बाताबरणमा जाने र फ्रेस हुने । यसले आँखाको एक्ससाईज हुन्छ । एकोरिएका आँखाहरु झिम झिम गर्न थाल्छन र आशुले आँखा धोइरहेको हुनेछ ।
साइकल , मोटरसाइकल चलाउदा होस या पैदल हिडदा बढदो सवारी साधन, उद्योग तथा कलकारखाना सञ्चालन हुने क्षेत्रमा भएका ठाँउमा जाँदा आइप्रोटेक्ट ग्लास लगाउनु जरुरी हुन्छ । मोटरसाइकल ड्राइभ गर्नेले भाइजर लगाउदा आँखामा सिधै हावा पर्न पाउदैन र सुख्खा हुने कामबाट बच्दछ ।
कहिले काही आँखामा केही बस्तु परेर विजायो भने वा रातो भयो भने अस्पताल लैजाननै टाढा छ भने आँखामा सफा पानी संगै आमाको दुध पनि हाल्न सकिन्छ । दुधले आखा पोल्ने कामलाई सित्तल गराउछ । त्यसमा पोशक तत्व पनि हुन्छ । दुध आमाको निचरेर हाल्न मिल्छ । अन्य कुरा हाल्नु हुदैन ।
के गर्नु हुदैन ?
आँखा दुख्यो भनेर आफै मेडिकल गई डाक्टरी परीक्षण बीना औषधि किनेर नहाल्ने । टियर ( आशु) जस्तै झोल हुन्छ जसको आँखा सुख्खा छ उसलाई प्रयोग गर्न सकिन्छ । त्यो बाहेक स्टोरेज एन्टीबायोटिक तथा सेल्फ मेडिकेशन गर्न हुदैन ।
सुख्खा आँखा छ भने सिधै एयर कन्डीसन चलाएर बस्न हुदैन , प्रत्यक्ष रुपमा पंखा मुनी बस्दा पनि आँखा थप सुख्खा हुन मद्धत गर्छ । जाडोमा हिटर ताप्दा पनि आँखामा असर गर्छ । त्यसैले यस्ता कुराहरुको ख्याल राख्नुपर्छ ।
आँखा पाकेको व्यक्तिले प्रयोग गर्ने लुगा तथा रुमालहरु अर्को व्यक्तिले राम्ररी निर्मलीकरण नगरी प्रयोग गर्नु हुदैन । चेप्रा आईरहयो, रातो भइरहयो, वा दुखिरहयो भने नेत्ररोग विशेषज्ञको सल्लाह लिन ढिला गर्नु हुदैन ।
- See more at: http://www.nepalihealth.com/2016/05/22/5959/#sthash.dQ5zYxUS.dpuf
गर्मीमात्रै होइन अव विस्तारै बर्खायामको समय समेत सुरु हुन लागेका छ । हिजोआज घाम चर्किन र पानी दर्किन बेरै नलाग्ने । यो समय हाम्रो स्वास्थ्यलाई प्रतिकुल बनाउने भाइसर तथा व्याक्टेरियाहरु बढी सक्रिय हुने र फैलने बेला पनि हो । यतिवेला शुद्ध खानेकुरा र स्वस्थ व्यवहार अपनाइएन भने विभिन्न खाले सरुवा रोगको सिकार हुन सकिन्छ ।
गर्मी मौसममा आँखाको समस्या अन्य मौसमको तुलनामा अत्यधिक हुन्छ । खास गरी यो मौसममा ‘भाइरल कन्जेन्टीबाइटिस र व्याक्टेरियल कन्जन्टीबाइटिस’ संक्रमण पनि बढने गर्छ जसलाई हामी सर्ने रोग भनेर पनि चिन्छौ ।
भाइसर तथा व्याक्टेरियाको माध्यमबाट आँखा पाक्ने, चिलाउने, चेप्रा लाग्ने, रातो हुने आदि अवस्था आउन सक्छ । भाइरलका कारणले सो अवस्था आएको छ भने संक्रमित व्यक्तिले प्रयोग गर्ने बस्तुबाट अर्को व्यक्तिलाई सर्न जान्छ ।
अझ स्पष्ट भनौ आँखा पाकेको व्यक्तिले प्रयोग गर्ने रुमाल अर्को व्यक्तिले चलाएको खण्डमा सिधै सर्न सक्छ । त्यसैले त्यस्ता बिरामीसंग हेलमेल हुँदा अलि होसियारी अपनाउनु पर्छ । आँखामा यस्ता खाले संक्रमण देखियो भने तुरुन्त आँखाका डाक्टर तथा विशेषज्ञलाई देखाउनु पर्छ । नकी औषधि पसलबाट किनेर आफै औषधि प्रयोग गर्ने ।
जे पायो त्यहि औषधि प्रयोग गर्दा आँखामा थप संक्रमण भई दृष्टिनै पनि गुम हुन सक्छ । के कारणले समस्या भएको त्यो पत्ता लगाउने तिर नलागी आफै औषधि गर्न थालेमा त्यसले थप समस्या बढाउछ । किनभने आँखा संवेदनशील अंग हो । अन्दाजले औषधि गर्नु हुदैन ।
- See more at: http://www.nepalihealth.com/2016/05/22/5959/#sthash.LK5sPgCT.dpuf
No comments:
Post a Comment