हेमोग्लोबिनको मात्रा कम हुने जुनसुकै उमेरका मानिस जतिबेला पनि एनिमियाको शिकार हुन्छ । एनिमिया रोगीमा भिटामिन बी र फोलिक एसिडको मात्रा कमी हुन्छ । वंशानुगत कारणले पनि यो रोग लाग्न सक्छ । रगतको कमि हुने मानिसले आहार बिहारमा ध्यान दिनुपर्छ । निम्न खानेकुराले एनिमिया दूर हुनुका साथै शरिरमा रगतको मात्रा बढ्छः
एक गिलास स्याउको जुसमा अर्को गिलास चुकंदरको रस मिसाई त्यसमा एक चम्चा मह राखेर घोल्नुहोस् । दैनिक यो जुस पिउँदा समस्या हट्छ ।
दुई चम्चा तीललाई दुई घन्टासम्म पानीमा भिजाउने । पानीलाई छानेर तीललाई मसिनो बनाएर पिस्ने । पिसेको तेलमा एक चम्चा मह मिसाएर दिनमा दुई पटक खानुहोस् ।
पाकेको आँपको गुदीलाई उमालेको दूधसँग खाँदा शरिरमा रगतको मात्रा बढ्छ ।
दिनको दुई पटक चिसो पानीले नुहाउँने र बिहानी घाममा बस्ने ।
चिया र कफी कम पिउनुपर्छ किनकी यसले शरिरमा आइरस सोसिदिन्छ । दालचिनि मिसाएको चिया पिउनुनुहोस् ।
मुगीको फल गुडसँग चपाएर खाने ।
भुटेको मकै पनि एनिमियाको रोगको बिरुद्धमा लड्न पौष्टिक आहार हो । तसर्थ एनिमियाका रोगीले नियमित मकै खानुपर्छ
source:-swastyakhabarpatrika.com
थकान तथा जतिबेला पनि कमजारीको महशुस हुनु, अनुहारको छाला र औलाका टुप्पा पहेंलो हुनु एनिमिया वा रक्त अल्पताको लक्षण हो । यस समस्याबाट पुरुष भन्दा पनि महिला बढी पीडित हुनछन् ।
हेमोग्लोबिनको मात्रा कम हुने जुनसुकै उमेरका मानिस जतिबेला पनि एनिमियाको शिकार हुन्छ । एनिमिया रोगीमा भिटामिन बी र फोलिक एसिडको मात्रा कमी हुन्छ । वंशानुगत कारणले पनि यो रोग लाग्न सक्छ । रगतको कमि हुने मानिसले आहार बिहारमा ध्यान दिनुपर्छ । निम्न खानेकुराले एनिमिया दूर हुनुका साथै शरिरमा रगतको मात्रा बढ्छः
एक गिलास स्याउको जुसमा अर्को गिलास चुकंदरको रस मिसाई त्यसमा एक चम्चा मह राखेर घोल्नुहोस् । दैनिक यो जुस पिउँदा समस्या हट्छ ।
दुई चम्चा तीललाई दुई घन्टासम्म पानीमा भिजाउने । पानीलाई छानेर तीललाई मसिनो बनाएर पिस्ने । पिसेको तेलमा एक चम्चा मह मिसाएर दिनमा दुई पटक खानुहोस् ।
पाकेको आँपको गुदीलाई उमालेको दूधसँग खाँदा शरिरमा रगतको मात्रा बढ्छ ।
दिनको दुई पटक चिसो पानीले नुहाउँने र बिहानी घाममा बस्ने ।
चिया र कफी कम पिउनुपर्छ किनकी यसले शरिरमा आइरस सोसिदिन्छ । दालचिनि मिसाएको चिया पिउनुनुहोस् ।
मुगीको फल गुडसँग चपाएर खाने ।
भुटेको मकै पनि एनिमियाको रोगको बिरुद्धमा लड्न पौष्टिक आहार हो । तसर्थ एनिमियाका रोगीले नियमित मकै खानुपर्छ ।
- See more at: http://swasthyakhabar.com/2016/07/53932.html#sthash.mDNKovgV.dpuf

No comments:
Post a Comment