१. एक कप दहीमा
एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ
निको हुँदै जान्छ ।
२. कपालमा नियमित रुपले नविरलको
शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ ।
३.अमला र रिट्ठा मिसाएर कपालको
जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा पानीले धुने गरेमा पनि चायाँ हट्छ ।
४. नुहाउनुभन्दा एक घन्टा अगाडि
कागतीको रसले टाउको मालिस गरेमा चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।
५. अन्य ब्यक्तिले प्रयोग गरेका
ब्रस, तकिया, काईंयो
सकेसम्म प्रयोग नगर्ने ।
६. अण्डा फुटाएर कपालमा
राम्रोसँग लगाउने र एक घण्टा पछि त्यसलाई पखाल्ने गर्नाले चाँयाबाट
मुक्ति पाउन सकिन्छ । यसमा हल्का सेम्पु प्रयोग गर्न
सकिन्छ ।
७. धूलो, धूँवा र
अत्याधिक घाममा हिँड्दा टाउको छोपेर हिड्ने गर्नु पर्दछ
। जसले गर्दा टाउकोमा फोहर जम्मा हुन पाउँदैन र
चाँया पर्ने सम्भावना कम हुन्छ ।
source:-www.healthline.com

No comments:
Post a Comment