Pages

Monday, November 20, 2017

कुन ब्लडग्रुप भएकाले के खानु राम्रो ?

ग्रु  
यो समूहको रगत भएकाहरूले गाँजर, हरियो सागसब्जी, नास्पाती, लसुन, सिमी वा द्विदलीय खाना खानु राम्रो मानिन्छ । दूध र यसबाट बनेका परिकार, भात र आँटा कम गर्दा राम्रो हुन्छ । तर, दही र सोया मिल्क खानु राम्रो मानिन्छ । कुखुरा र खसीको मासु यो रक्त समूहका मानिसले कम खानु राम्रो हुन्छ ।
ग्रुप  बी
यो रक्त समूह भएकाको पाचन शक्ति राम्रो हुन्छ । यो समूहको रगत भएकाहरूले सागसब्जी, फलफूल, माछा, मटन, चिकेन सबै राम्रो हुन्छ ।
ग्रुप  एबी 
यो कम मान्छेमा पाइने ग्रुप  हो । यो ग्रुप  भएका मान्छेले बढी सावधान रहनुपर्छ । फलफूल र अत्यधिक सागसब्जी खानु उत्तम हुन्छ । त्यसका साथै अन्डा पनि खाँदा राम्रो हुन्छ । त्यसका साथै दूध र दूधले बनेका परिकारले पनि त्यति खराबी गर्दैन ।

ग्रुप 
यो रक्त समूह भएका मानिसले बढी प्रोटिन भएको आहारा लिनु राम्रो हुन्छ । जस्तै, दाल, मासु, माछा, फल राम्रो हुन्छ । त्यस्तै, अन्नका साथै फलफूल सन्तुलित तरिकाले खानु राम्रो हुन्छ ।

                                                       source of onlinekhabar.com

Sunday, November 19, 2017

अचमको दुनिया १० महिनाको बचाको वेट २८ किलो

जन्मेको महिना उमेर पुगेको बच्चाको तौल कति होला ? करीब १० किलो
तर मेक्सिकोमा भने एउटा बच्चा १० महिनाको हुँदा नै वर्षको जत्तिकै वजनदार रहेको
मेक्सिकोको कोलिमा भन्ने ठाउँमा बस्ने लुइस मेनुअल गोन्जालेज नामक बच्चाको तौल २८ किलो रहेको अस्वभाविक तौलका कारण बच्चाको ज्यान जोखिममा परेकै , बुवाआमालाई पनि सकस परेको
जन्मिँदा साढे तीन किलो अर्थात् सामान्य तौलको रहेको लुइसको तौल त्यसपछि विस्तारै अस्वभाविक रुपमा बढ्न थालेको हो आखिर के कारणले यति धेरै वजन बढिरहेको ? डाक्टरहरुले पनि अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् हर्मोनको असन्तुलनका कारण यस्तो भएको हुनसक्ने अनुमान
सुरुमा बच्चाको आमा इसाबेल पान्तोजालाई आफ्नो दुध निकै पोषिलो भएको हुँदा बच्चा राम्रोसँग सप्रिँदै गएको भन्ने लागेछ तर जब बच्चा आवश्यकता भन्दा बढि नै सप्रिँदै गयो तब उनमा चिन्ता थपियो
बच्चाका बुवाआमाले उसलाई स्थानीय अस्पतालमा देखाएका छन् बच्चाको रोग यहीँ हो भनेर पत्ता नलागे पनि परीक्षणका रुपमा उसलाई हर्मोनल उपचार सुरु गर्ने डाक्टरहरुको योजना तर हर्मोनल उपचारका लागि एक डोजको सय डलर लाग्दछ जबकि गोन्जालेजका बुवाको कमाई महिनाको सय डलर मात्र जसका कारण उनीहरु छोराको उपचार गर्न समर्थ छैनन्

छोराको उपचारका लागि पैसा जुटाउनका लागि गोन्जालेजका बुवाआमाले एक फेसबुक पेज तथा बैंक अकाउन्ट खोलेका छन् यसबाट दयालु मानिसहरुले छोराको उपचारका लागि यथेष्ट रकम दान गर्ने आशा उनीहरुको
                                          source of onlinekhabar.com