Pages

Monday, October 9, 2017

खुशीको खबर खुशीको खबर म्यादी प्रहरीमा जागिर खुल्यो /



२४ असोज, काठमाडौं सरकारले आगामी प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो
इच्छुक उम्मेदवारले मंगलबार (आजै) बाट दरखास्त दिन सक्ने छन् दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाएको काठमाडौं उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ प्रधान कार्यालयले दरखास्तकाे म्याद असोज ३० गतेसम्मका लागि दिएकाे

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको दरखास्त दिन सक्नेछन् भने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्नेछ उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त हुनुपर्नेछ शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ
म्यादी प्रहरीको छनौट कात्तिक गतेदेखि गतेसम्मका सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख

म्यादी प्रहरीले नेपाल प्रहरीकाे जवान सरह ५५ दिनको पारिश्रमिक, राशन स्थानीय भत्ता पाउनेछन्
                                     source of onlinekhabar.com