Pages

Wednesday, July 12, 2017

तपाईंको आजको दिन कस्तो छ ?हेर्नकोलागि तल क्लिक गर्नुहोस

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक धन प्राप्ति हुनेछ । महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ । नयाँ काममा हात हाल्ने समय छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त गर्न सकिनेछ । बिनाकारण विवाद बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । बिनाकारण विवाद बढ्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सोचेको आटेको काममा सफलता मिल्नेछ । काममा सुधार आउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । काम गर्ने हौसला र उत्साह बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लामो समयपछि साथीभाईसंग भेटघाट हुनेछ । अध्ययन अध्यापनमा सुधार आउनेछ । भोज भतेरमा जाने अवसर मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा बिभिन्न अवसरहरु प्राप्त हुनेछन । पारिवारिक असमझदारी बढ्न सक्छ । सन्तान प्राप्तिको सुख मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पढाईको लागी विदेश जाने मौका मिल्नेछ । शत्रुहरु पराजित हुनेछन । सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक कार्यमा सफलता मिल्नेछ । आय आर्जनका स्रोत फेला पर्नेछन । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । काम गर्ने उत्साह र हौसला बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । आम्दानीका स्रोत बढ्नेछ । बिनाकारण विवाद बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

                                                                        source of nepalipatro.com

Tuesday, July 11, 2017

के तपाईं छालामा आएको मुसबाट पिडित हुनुहुन्छ ?आउनुहोस एसका घरेलु उपायहाँरु फल्लो गर्नुहोस

के तपाईंलाई सारीरम  मासु पलाएको मुसाले सताएको छ। आउनुहोस हामीतपाईंलाई य्सको समाधान घर्मै बसी सिकाउछौ एस्का कै टिप्स हरु छन तीन लाई फल्लो गर्नुहोस र आप्नो सारिर लाई सोस्त राख्नुहोस्।





छालामा साना साना ट्यूमर जस्तै देखिने मुसा अक्सर गरेर मानिसहरुमा हुने गर्दछ । यो शरीरको जुनसुकै ठाउँमा पनि हुन सक्छ ।
त्यसबाट दिग्दार हुनु भएको छ भने अपनाउनुस् यी प्राकृतिक घरेलु उपायहरु :

१. लसुनलाई काटेर मुसा भएको ठाउँमा रगड्ने तथा यसको पेस्ट बनाएर लगाउने गर्नाले केही दिनमा मुसा हराउँदै जान्छ ।

२. कागतिको रस निकालेर कपास (रुई) मा भिजाएर लगाउनाले लाभदायी हुन्छ ।

३. काँचो आलुलाई काटेर मुसामा रगड्नाले मुसा कम हुँदै जान्छ तथा आलुको रसलाई रातभरी मुसा भएको ठाउँमा लगाएर राख्न पनि सकिन्छ ।

४. बेकिङ सोडालाई पेस्ट बनाएर लगउनाले बिस्तारै मुसा कम हुँदै जान्छ र केही दिनमा फरक पन देख्न सकिन्छ ।

५. काउलीको रस, प्याजको रसलाई मुसा भएको ठाउँमा लगाउनाले मुसा समाप्त भएर जान्छ ।




                                                                 source of nepalihealth.com

Sunday, July 2, 2017

आजको दिन तपाईंको कस्तो छ जान्नको लागि तल क्लिक गर्नुहोस

मेष
   
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, ) आर्थिक क्षेत्रमा लगानीको अवसर प्राप्त हुनेछ बौद्धिक काममा सफलता मिल्नेछ पारिवारिक सद्भाव बढ्नेछ घरायसी काममा झमेला आउनेछ
मिथुन
   
मिथुन (का, कि, कु, , , , के, को, हा) कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्नेछ सामाजिक मानसम्मान मिल्नेछ लामो समयदेखि रोकिएका अधुरा कार्य पूरा हुनेछन
सिंह
   
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) औद्योगिक क्षेत्रमा सफलता मिल्नेछ नवीन कार्यको थालनी हुनेछ सामाजिक कार्यमा सफलता मिल्नेछ आफन्तको सहयोग प्राप्त हुनेछ
तुला
   
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक पदप्रतिष्ठा वृद्धि हुनेछ वैदेशिक रोजगारीको अवसर मिल्नेछ साथीभाइको सहयोग प्राप्त हुनेछ स्वास्थ्यमा समस्या आउनेछ
धनु
   
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक दायित्व बढ्नेछ रोजगारमा विवाद उत्पन्न हुनेछ साथीभाईको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछ
कुम्भ
   
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पढाई लेखाइमा प्रगति हुनेछ अध्ययनअध्यापनमा सुधार आउनेछ साझेदारी काममा विवाद बढ्ने देखिन्छ मन खिन्न रहनेछ
बृष
   
वृष (, , , , वा, वि, वु, वे, वो) आध्यात्मिक क्षेत्रमा सहभागिताको अवसर मिल्नेछ व्यापार ब्यबसायबाट लाभ मिल्नेछ साझेदारी काममा उल्झन आउनेछ
कर्कट
   
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनीतिक काममा उल्झन आउनेछ कामहरु सजिलै सफल हुनेछन सोचेको आटेको काममा सफलता मिल्नेछ
कन्या
   
कन्या (टो, पा, पि, पु, , , , पे, पो) मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ स्वास्थ्यमा समस्या आउनेछ
बृश्चिक
   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोगबाधक क्षमतामा वृद्धि हुनेछ आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ यात्रा गर्दा सावधान रहनुहोला राजनीतिक काममा झमेला बढ्नेछ
मकर
   
मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि) आफन्तको सहयोगले शत्रु परास्त हुनेछन अध्ययन अध्यापन फलदायी रहनेछ आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ
मीन
   
मीन (दि, दु, , , , दे, दो, चा, चि) नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ रोजगरमा पदोन्नतिको सम्भावना स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ
               


                                         source of nepalipatro.com