Pages

Saturday, April 22, 2017

युरिक एसिड छ ? यस्ता खाना नखानुहोस्




 uric acid: Man with painful and inflamed gout on his hand around the thumb area

 युरिक एसिड छ ? यस्ता खाना नखानुहोस्

अत्यधिक प्रोटिनयुक्त खाना र युरिक एसिडको निष्काशनमा हुने समस्याले रगतमा युरिक एसिडको मात्रा बढ्छ ।
  • युरिक एसिड हुँदा जोर्नी दुख्ने, रातो हुने, सुन्निने, छाम्दा दुख्ने र तातो हुने हुन्छ ।
  • लामो समयसम्म युरिक एसिडको स्तर बढी देखिएमा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ ।
  • मदिरा सेवन, मृगौलामा समस्या, मोटोपन, विभिन्न किसिमका औषधिको प्रयोग, प्रोटिनयुक्त खाना उच्च युरिसेमियाका कारण युरिक एसिड बढ्छ ।
  • यो समस्या वंशाणुगत पनि हुनसक्छ ।
  • थाइराइड र रगतको समस्याले पनि हाइपर युरिसेमिया हुन्छ ।
  • हाइपर युरिसेमिया भएकाले मदिरा सेवन गर्न हुँदैन ।
  • त्यस्तै, कलेजो, मृगौला, रातो मासु, च्याउ, माछा, जौ, गेडागुडी र प्रोटिनयुक्त खाना खान हुँदैन् 


                                             source of nepalihelath.com

Saturday, April 1, 2017

के तपाईंलाई थाहा छ दुनियाम यास्ता पनि बेक्ती पनि छन जो चियाको भरमा ३० वर्षसम्म ज्युँदै छिन् यी महिला





 










 पानी मात्र पिएर कैयन् वर्षसम्म बाँचेका मानिसहरुका कथा त सुन्नुुभएकै होला । तर चिया मात्र पिएर वर्षौँसम्म बाच्न सफल भएको यो कथा भने पहिलो नै हुनुपर्छ । हो, एकजना महिला यस्ती छिन् जसले पछिल्लो ३० वर्षदेखि चिया बाहेक केहीपनि चिज खाएकी छैनिन् ।
भारत बिहारको हाजिपुरकी ती महिलाले आफ्नो लोग्नेको मृत्युपछि अरु खानेकुरा खान छाडिन् र पछिल्लो ३० वर्षयता चियाकै भरमा बाँचेकी छिन् ।
चियाले अढाई दशकसम्म प्राण धानेकी महिला हुन् किरण देवी । हाजिपुर भन्दा ६ किलोमिटर टाढाको रामपूर गाउँमा बस्ने किरण देवीको चियामा धानिएको प्राणले सबैलाई छक्क पारेको छ ।
३० वर्ष पहिले किरणका पति उपेन्द्र सिंहको मृत्युभएकेा थियो । पतिको मृत्युको शोक यति गहिरो गरी पर्यो की उनले अन्न त्याग गरिन् । अन्न मात्र होइन शुद्ध पानी पिउन पनि छाडि्न र मात्र चिया पिएर जिवन गुुजार्न थालिन् ।