यी हुन्
स्वस्थ रहनका लागि सजिला ६ तरिका
१. विहान सबेरै उठ्नुस्
:
स्वास्थ्य विशेषज्ञका अनुसार बिहान सबेरै उठ्नु तपाईँलाई लाभदायक हुन्छ ।
बिभिन्न अध्ययनहरुले पनि बिहान सबेरै उठ्नेमा रोगहरु पनि कम लाग्ने बताएका छन् । त्यसै गरी
दिनभरी शरीर स्फूर्त राख्न पनि
सबेरै उठ्नु जरुरी हुन्छ ।
२. जंक र प्रोसेस्ड
खाना नखानु :
पोषणबिशेषज्ञका अनुसार सदैव स्वस्थ रहनका लागि जंक र प्रोसेस्ड खाना नखानु
एकदम आवश्यक हुन्छ । जंक र प्रोसेस्ड खानामा केवल फ्याट मात्रै होइन नुनको मात्रापनि बढी
हुन्छ । यसको बाहेक जंक खाना
मोटोपना बढाउने अन्य धेरै रसायनहरु पनि अत्याधिक मात्रामा हुन्छ ।
३. खाना खाँदा पानी
नपिउँ :
बिशेषज्ञका अनुसार खाना खाँदा पानी पिउनु राम्रो होइन खाना खानु भन्दा पहिले
र खाइसकेपछि तुरुन्त पानी पिउनु पनि लाभदायक हुँदैन । खाना खानु भन्दा आधाघन्टा अगाडि र
खाईसकेपछि आधा घन्टापछि मात्रै पानी
पिउनु उत्तम मानिन्छ । चाहे जाडो महिनाहोस् या गर्मी दैनिक कम्तिमा सात आठ गिलास पानी पिउनु
पर्छ । यसले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्छ साथै छाला स्वस्थ, चम्किलो र निखार राख्नपनि मद्दत
गर्छ ।
४. रातिको खाना खाने
समय :
तपाई मोटोपन बाट बच्च्न चाहनुहुन्छ भने राति सुत्नु भन्दा कम्तिमा पनि दुई
तीन घन्टा अगाडि खानाखाने गर्नुस् । खाना खाईसकेपछि केही समय सामान्य हिड्डुल तथा केही
क्रियाकलापमा सहभागी रहनुस् ।
यसले गर्दा खाएको खाना सजिलै पच्छ र पाचन प्रणालीलाई धेरै मेहेनत पर्दैन ।
५. रंगी विरंगी खाना :
पोषण विशेषज्ञहरु स्वस्थ रहन रंगी विरंगी खाना खान राम्रो हुने बताउछन् ।
यसको मतलव बजारमा पाइने कृतिम रंग हालेका खाना खाने भनेको भने होईन । प्राकृतिक रुपमा पाइने
सबै प्रकारका खाना, सब्जी, फलफूल, दाल, गेडागुडी, माछामासु आदिलाई मिलाएर आफ्नो खानामा समावेश गर्नु पर्छ भनिएको हो ।
६. शारीरिक
ब्यायाम/योगा/ध्यान :
स्वस्थ र फिट रहन खानामा जति ध्यान दिनुहुन्छ त्यति
नै शारीरिक ब्यायाममा समय दिन
जरुरी हुन्छ । कडा शारीरिक ब्यायाममा समय दिन नसके पनि बिहान बेलुका केही समय सामान्य हिँडडुल र
केही समय योगा अथवा ध्यानमा लगाउनु भयो भने तपाईको शरीर स्वस्थ, स्फूर्त र फिट रहने निश्चित छ ।
१. विहान सबेरै उठ्नुस् :
स्वास्थ्य विशेषज्ञका अनुसार बिहान सबेरै उठ्नु तपाईँलाई लाभदायक हुन्छ । बिभिन्न अध्ययनहरुले पनि बिहान सबेरै उठ्नेमा रोगहरु पनि कम लाग्ने बताएका छन् । त्यसै गरी दिनभरी शरीर स्फूर्त राख्न पनि सबेरै उठ्नु जरुरी हुन्छ ।
२. जंक र प्रोसेस्ड खाना नखानु :
पोषणबिशेषज्ञका अनुसार सदैव स्वस्थ रहनका लागि जंक र प्रोसेस्ड खाना नखानु एकदम आवश्यक हुन्छ । जंक र प्रोसेस्ड खानामा केवल फ्याट मात्रै होइन नुनको मात्रापनि बढी हुन्छ । यसको बाहेक जंक खाना मोटोपना बढाउने अन्य धेरै रसायनहरु पनि अत्याधिक मात्रामा हुन्छ ।
३. खाना खाँदा पानी नपिउँ :
बिशेषज्ञका अनुसार खाना खाँदा पानी पिउनु राम्रो होइन खाना खानु भन्दा पहिले र खाइसकेपछि तुरुन्त पानी पिउनु पनि लाभदायक हुँदैन । खाना खानु भन्दा आधाघन्टा अगाडि र खाईसकेपछि आधा घन्टापछि मात्रै पानी पिउनु उत्तम मानिन्छ । चाहे जाडो महिनाहोस् या गर्मी दैनिक कम्तिमा सात आठ गिलास पानी पिउनु पर्छ । यसले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्छ साथै छाला स्वस्थ, चम्किलो र निखार राख्नपनि मद्दत गर्छ ।
४. रातिको खाना खाने समय :
तपाई मोटोपन बाट बच्च्न चाहनुहुन्छ भने राति सुत्नु भन्दा कम्तिमा पनि दुई तीन घन्टा अगाडि खानाखाने गर्नुस् । खाना खाईसकेपछि केही समय सामान्य हिड्डुल तथा केही क्रियाकलापमा सहभागी रहनुस् । यसले गर्दा खाएको खाना सजिलै पच्छ र पाचन प्रणालीलाई धेरै मेहेनत पर्दैन ।
५. रंगी विरंगी खाना :
पोषण विशेषज्ञहरु स्वस्थ रहन रंगी विरंगी खाना खान राम्रो हुने बताउछन् । यसको मतलव बजारमा पाइने कृतिम रंग हालेका खाना खाने भनेको भने होईन । प्राकृतिक रुपमा पाइने सबै प्रकारका खाना, सब्जी, फलफूल, दाल, गेडागुडी, माछामासु आदिलाई मिलाएर आफ्नो खानामा समावेश गर्नु पर्छ भनिएको हो ।
६. शारीरिक ब्यायाम/योगा/ध्यान :
स्वस्थ र फिट रहन खानामा जति ध्यान दिनुहुन्छ त्यति नै शारीरिक ब्यायाममा समय दिन जरुरी हुन्छ । कडा शारीरिक ब्यायाममा समय दिन नसके पनि बिहान बेलुका केही समय सामान्य हिँडडुल र केही समय योगा अथवा ध्यानमा लगाउनु भयो भने तपाईको शरीर स्वस्थ, स्फूर्त र फिट रहने निश्चित छ ।
- See more at: http://www.nepalihealth.com/2016/08/29/9816/#sthash.53uBvApl.dpuf